तीन दिनभित्र स्पष्टीकरण पेस गर्न कुलमानलाई ऊर्जा मन्त्रालयको पत्र
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न भन्दै स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो