राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
काठमाडौं । सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्ति गर्नुभएको हो । राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले