आगामी चैत १५ गते विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो । चैत २ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने,चैत १