हिन्दू धर्म संस्कारमा नेपाली समाज अडिग छ : देउवा
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताएका छन्। डडेल्धुरा र डोटीको संगमस्थल गहनानधाममा आज (आइतबार) श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने नेपालीको संस्कृति रहेको बताए। सभापति देउवाले पछिल्लो