आज राष्ट्रियसभाको बैठक पनि बस्दै (सूचीसहित)
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सरकारले ल्याएको ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सरकारले ल्याएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक