बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा प्रस्तुत, आजै पारित गर्ने तयारी
काठमाडौं । वर्षौंको प्रतिक्षापछि संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा विस्तृत दफावार छलफलपछि प्रतिवेदनसहित पारित भएको विधेयकलाई समितिका सभापति रामहरि खतिवडाले आइतबार संसदमा पेश गरेका हुन् । झण्डै ७ वर्षदेखि विवादित