सहमति कायम गर्न भन्दै शिक्षा विधेयक फेरि उपसमितिमै फर्कियो
काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा फेरि परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्ने भएको छ । बिहीबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा विधेयकका केही बुँदामा सहमति हुन नसकेपछि शुक्रबार पुन: परामर्श तथा