रास्वपा र राप्रपाद्वारा संसदमा मन्त्रीहरूको जवाफ बहिष्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय संसदको प्रतिनिधि सभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको मन्त्रीहरूबाट प्राप्त हुने जवाफ बहिष्कार गरेका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा