‘भर्जुअल’ प्रविधिमार्फत राष्ट्रियसभाकासदस्यबीच कोरोनाबारे छलफल
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण जनप्रतिनिधिमूलक संस्था संसद्को काम कारवाही पनि प्रत्यक्षरुपमा प्रभावित भएका छन् । यही बीचमा संसद् अधिवेशनसमेत अन्त्य भइसकेकाले जनप्रतिनिधिहरुले सदनमा