नेकपा झापा कमिटिद्वारा कोरोना कोषमा सहयोग
भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समिति (जिसस)ले स्थापना गरेको ‘कोरोना नियन्त्रण तथा रोकथाम राहत कोष’मा रु. एक लाख सहयोग गरेको छ । सो पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले आज कोषका संयोजक तथा