आज मन्त्रिपरिषद् बैठक : लकडाउन लम्ब्याउने, राहत प्याकेज घोषणा हुन सक्ने
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन अवधि लम्व्याउने तयारी गरेको स्रोतले जनाएको छ । चैत १८ गते विहान ६ वजेसम्म लगाइएको लकडाउन कम्तिमा एक साता लम्व्याउने तयारी रहेको बुझिएको