प्रचण्ड– माधव समूहको सभा गालीमा मात्र सीमित
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले आज आयोजना गरेको सभामा नेताहरुले गालीगलौजलाई प्राथमिकतामा राखेको पाइएको छ । सभालाई सम्वोधन गर्ने पुष्पकमल दाहाल, माधवकुमार नेपाल,झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतको भाषण पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गालीमा मात्र सीमित भएको