भोलि सातै प्रदेशमा नेकपाको बृहत् कार्यकर्ताको भेला
काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले भोलि बुधबार देशव्यापी रुपमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । भोलि सातवटै प्रदेशमा भेला आयोजना हुुने र केन्द्रीय नेताहरुले