मन्त्रिपरिषद् पुनर्गठन, कोको थपिए मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालयहरुमा नयाँ मन्त्री नियुक्त भएका हुन । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको वालुवाटार स्रोतले जानकारी दिएको छ