अध्यक्ष ओली र दाहालबाट पार्टीका सांसद्हरुसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज