सरकारले परिवर्तनको अनुभूति दिनुपर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालन सम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल