शुक्रबार हुने सभाका सहभागीलाई रोक्न दाहाल–नेपाल पक्षद्वारा विहीबार आमहडताल घोषणा !
काठमाडौं । नेकपा (दाहाल–नेपाल समूह) ले विहीबार एकदिने देशव्यापी आमहडतालको घोषणा गरेको छ । सरकारले संवैधानिक निकायमा नियुक्ती गरेकोभन्दै सो पक्षले एकदिने विरोध स्वरुप आकस्मिक हामहडतालको घोषणा गर्नुपरेको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले दावी गरेका छन् । तर शुक्रबार प्रधानमन्त्री