पुस १ : प्रजातन्त्र अपदस्त भएको दिन
काठमाडौँ, नेपालमा पहिलोपटक भएको आमनिर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए । विसं २०१७ पुस १ गते नेपाली काँग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई राजा महेन्द्रले