नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ गते
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ । पार्टी एकताको २० महिनापछि (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता