‘विधान र विधिलाई कडाइका साथ लागू नगर्दा सङ्गठन गर्न समस्या’
मकवानपुर । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् । नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम