इजरायलमा कियरगिभरमा कार्यरत नेपाली सुरक्षित
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल भइरहेको बताएका छन्। मंगलबार बिहान सिंहदरबारमा बसेको संसदको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलको पछिल्लो घटनाक्रमका सम्बन्धमा जानकारी गराउँदै मन्त्री साउदले ५५ जना नेपालीलाई