प्रधानन्यायाधीश कार्कीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले वार्षिक प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको धारा