छानबिन आईजीपी कार्कीमाथि हो कि प्रमाणबिनाको आरोप लगाउने सांसद सुनारमाथि ?
काठमाडौं । सार्वजनिक पदमा बसेका व्यक्तिमाथि प्रश्न उठाउनु सवैको अधिकार हो। राज्यका निकायमा हुने सम्भावित भ्रष्टाचार र अनियमिततामाथि निगरानी गर्नु जनप्रतिनिधिको दायित्व पनि हो। तर अधिकारको प्रयोग गर्दा प्रमाणको सीमा नाघियो भने प्रश्न जवाफदेहिताको रहँदैन, आरोपको राजनीति बन्न पुग्छ। नेपाल