दुई राउन्ड हवाई फायर गरेर ३३ किलो गाँजासहित तीन कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले पर्सामा दुई राउन्ड हवाई फायर गरेर करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा आइतबार राति अवैध रूपमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालयबाट