बागमतीमा राप्रपाबाट ३ मन्त्री, ४ बजे सपथको तयारी
हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्रीहरूको जिम्मेवारी टुंग्याउने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट तीन जना मन्त्री बन्ने तयारी भएको छ भने उनीहरूको सपथग्रहण आज अपराह्न ४ बजे हुने