ग्यास अभावका विरुद्ध नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारणलाई परेको समस्याको विरोध गर्दै काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ। त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले