यस्तो छ आज २०८३ असोज ७ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असोज ७ गते, बुधबार, ई.स. २०२६ सेप्टेम्बर २३, तिथि- भाद्र शुक्लपक्ष द्वादशी, २१ः१२ बजेपछि त्रयोदशी, नक्षत्र- श्रवण, ०८ः४८ बजेपछि धनिष्ठा, योग- सुकर्मा, १७ः१९ बजेपछि धृति, करण- वव, ०८ः३८ बजेपछि वालव, २१ः१२ बजेउप्रान्त कौलव, चन्द्रराशि- मकर,