लुटेरा समूहबाट ७ राउण्ड गोलीसहित पेस्तोल बरामद
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट प्रहरीले एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएर लुटेरालाई नियन्त्रणमा लिएको