चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६ की २४ वर्षीया संगीता भण्डारी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका–६, नौकिलोनजिक बाप्र०२०४६प १६९२ नम्बरको