अत्यधिक गर्मीका कारण सुनसरी, मोरङ र झापाका विद्यालय बन्द
विराटनगर । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरी, मोरङ र झापाका अधिकांस विद्यालय बन्द गरिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिएका छन् । सुनसरी सदरमुकामसमेत