राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो । दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म