विकास यात्रामा निजी क्षेत्रको साझेदारी रहे गुणात्मक सुधार असम्भव छैनः प्रधानमन्त्री
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटबलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विकास मोडेलबारे पुनविचार गर्न आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा विकास