वडा नं. २९ को कार्यालय बनाउन पार्क तथा खेल मैदानमा डोजर लगाइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नंवर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ । वडा नंवर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन्