चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ हुने
काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज दिउँसो ‘ब्रेक थ्रु’ हुने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश