महानगर प्रमुख शाहलाई सातदिने स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहलाई लिखित स्पष्टीकरण सोधेको छ । काठमाडौं महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि प्रमुख साहलाई स्पष्टीकरण सोधिएको हो । साहलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन