सुन तस्करी प्रकरणको थप अनुसन्धान सिआइबीले गर्ने
काठमाडौं । राजश्व अनुसन्धान विभागले समातेको तस्करीको १०० किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ । अहिलेसम्म बरामद भएको सुनको अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले गर्दै आएको छ। राजश्व अनुसन्धान विभागले सुनको अनुसन्धान तार्किक