नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रदर्शन (फोटो फिचर)
काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयकविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा प्रदर्शन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । नागरिकता विधेयक