हुम्लामा बोलेरो जीप दुर्घटना, नौजना घाइते
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर जीप दुर्घटना भएको छ । आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका-२ ठेहे जादै गरेको गाडी दुर्घटना भएको हो । बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परि