नक्कली शरणार्थी प्रकरणका गिरोहलाई कारबाहीको माग गर्दै सिन्धुलीमा प्रदर्शन
सिन्धुली । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोह र तिनका संरक्षकविरुद्ध सिन्धुलीमा शनिबार पनि प्रदर्शन भएको छ । जिल्लाका अगुवा नागरिकहरूको उपस्थितिमा सिन्धुलीमाढीमा बिहानैदेखि प्रदर्शन गरिएको हो । ‘भ्रष्टाचारीको जालो, अति नै गर्न थाल्यो’,‘कुरा सिधै प्रष्ट छ, हाम्रो