निजी विद्यालयमा छात्रवृत्तिका लागि काठमाडौँ महानगरद्वारा परीक्षा तालिका सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाह (बालेन)ले महानगरमा सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न