एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्वका लागि आज मतदान
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहान ८ बजेबाट मतदान हुँदैछ । सर्वसम्मत नेतृत्व चयनका लागि निकै प्रयास भएपनि सफल नभएपछि आज पार्टी मुख्यालय च्यासलमा मतदान हुन लागेको हो । मतदानका लागि ४०