काठमाडौँ महानगरद्वारा ललिता निवासको स्थलगत निरीक्षण र घेराबारा
काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बालुवाटारस्थित ललिता निवास पुगेर स्थलगत निरीक्षण गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेकै बेला काठमाडौं महानगरपालिकाको टोलीले सो क्षेत्रलाई घेराबारा गरेको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपछि महानगरीय प्रहरी बलको