सडक सुरक्षा सबैको दायित्व : उपमेयर डंगोल / सरकारले सडक मर्मत नगरे सहयोग नगर्ने यातायात व्यवसायीको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार समापन भएको छ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह