परराष्ट्रमन्त्री साउदसँग चिनियाँ राजदूत सोङको भेट
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला उनीहरूबीच मंगलबार सिंहदरवारमा भेटवार्ता भएको हो । उनीहरूबीच करिब ४५ मिनेट प्रधानमन्त्रीको भ्रमण र एजेण्डाबारे सघन छलफल