माओवादी कोटाको सभापति राप्रपाका सिंहलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएका छन् । माओवादीले सो समितिमा माधव सापकोटालाई पठाउने तयारी गरेको थियो । तर गठबन्धनको आग्रहमा सापकोटा ब्याक भएर राप्रपाबाट मकवानपुरका सांसद दीपक