बर्खा सिद्धिएपछि लाखौं जनता सडकमा उतार्ने प्रचण्डको उद्घोष
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने उद्घोष गरेका छन् । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हुने बताए । उनले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि