इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय काम अघि बढाएको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षिय कामहरु अघि बढाइरहेको दाबी गरेका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले