लमहीमा देउवा पक्षको लुम्बिनी प्रदेश भेला जारी, संगठन सुदृढीकरण र राजनीतिक रणनीतिमा केन्द्रित छलफल
रूपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय बृहत् लुम्बिनी प्रदेश भेला प्रदेश राजधानी देउखुरीको लमहीमा जारी छ। पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तय गर्ने तथा स्थानीय तहसम्म समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका