रामकुमारी झाँक्री र किसान श्रेष्ठ आगामी २४ गते एमाले फर्कने निश्चित
काठमाडौं । नेकपा (एस) बाट विद्रोह गरेका नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमालेमा फर्किने निश्चित भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भएको भेटघाटपछि यो निर्णय भएको हो । यसै सन्दर्भमा आगामी २४ गते दिउँसो ३