नेपालजस्तो विविधतायुक्त मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त हुँदैन : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नेपालको सामाजिक, सांस्कृतिक र जातीय विविधतालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताएकी छन्। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’